पाहुनाको स्वागतका लागि तयार भयो बेनी

विकल्प न्यूज/बेनी पुस २७ गते । भोली पुस २८ गते देखि सुरु हुने सातौं म्याग्दी महोत्सवको तयारी अन्तिमचरणमा पुगेको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले बेनीमा आयोजना गर्ने सातौं महोत्सव माघ ७ गते सम्म सञ्चालन हुने छ । संघले प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागेको हो । … Continue reading पाहुनाको स्वागतका लागि तयार भयो बेनी